Tech_NotesolutionBlog

#नतिजा सार्वजनिक :

#आज मिति २०८२/०४/२९ गतेका दिनमा ४ बर्षे B.A तर्फको प्रथम बर्ष (२०८०) को आंशिक तर्फको २०८१ चैत्र र २०८२ साल बैशाखमा सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । #नतिजा हेर्नको लागि result.tuexam.edu.np मा गई आफ्नो विषय र प्राप्ताङ्क सहितको नतिजा हेर्न सकिन्छ ।

मेटाको एआई नियमले बालबालिकासँग ‘संवेदनशील’ कुराकानी गर्न र गलत स्वास्थ्य जानकारी दिन अनुमति दिएको खुलासा

एजेन्सी — Reuters ले प्राप्त गरेको मेटा प्लेटफर्मको आन्तरिक नीतिगत कागजातले देखाएको छ कि, फेसबुक, व्हाट्सएप र इन्स्टाग्राममा उपलब्ध मेटाका एआई च्याटबोटहरूले यौन, जाति र सेलिब्रिटीसम्बन्धी संवेदनशील विषयमा उत्तेजक व्यवहार गर्न पाउने नियम बनाइएको थियो। २०० पृष्ठभन्दा लामो “GenAI: Content Risk Standards” नामक उक्त नियमावलीमा मेटाका कानुनी, नीतिगत, इन्जिनियरिङ टिम र मुख्य एथिक्स अफिसरले अनुमोदन … Read more